लिखित परीक्षाका ट्राफिक चिन्ह र तिनको अर्थ
यातायात व्यवस्था विभागका आधिकारिक प्रश्नdotm.gov.np · २०८२/८३ को संग्रह · दुवै पुस्तकमा १,००० उत्तर जाँचिएकाकसरी?बन्द
- हरेक प्रश्न, विकल्प र उत्तर विभागले २०८२/८३ का लागि प्रकाशित लिखित परीक्षाको प्रश्न संग्रहकै हो। हामीले कुनै प्रश्न लेखेका छैनौं।
- विभागले हरेक संग्रह नेपाली र अंग्रेजी दुवैमा प्रकाशित गर्छ। हामीले दुवै छुट्टाछुट्टै पढी हरेक उत्तर मिलायौं: १,००० मध्ये ९८९ मा दुवैको चिन्ह एउटै विकल्पमा छ। पुस्तक नमिलेका वा दुवैमा शंकास्पद १२ प्रश्नमा कारणसहित सही उत्तर लेखिएको छ।
- परीक्षाको नियम (२५ प्रश्न, ३० मिनेट, ६० अंकमा पास, विषय अनुसार प्रश्न संख्या) संग्रहकै "कार्यालयलाई निर्देशन" बाट लिइएको हो।
विभागकै पृष्ठसँग दाँज्नुहोस्:
- बाइक / स्कुटर (क, ट) · dotm.gov.np ↗PDF (नेपाली) ↗
- कार / जिप / भ्यान (ख) · dotm.gov.np ↗PDF (नेपाली) ↗
CareerKyt विभाग वा नेपाल सरकारको अंग होइन। जाँचिएको मिति २०२६-१०-१४।
लिखित परीक्षाका २५ मध्ये ६ प्रश्न ट्राफिक संकेतका हुन्छन्, र तीमध्ये धेरैमा चिन्ह देखाएर त्यसको अर्थ सोधिन्छ। यातायात व्यवस्था विभागको २०८२/८३ को प्रश्न संग्रहमा आउने ८५ चिन्ह, विभागले दिएको अर्थसहित तल छन्।

पार्किङ स्थल
Parking area

एकतर्फी बाटो
One-way road

वर्क सप
Workshop

प्राथमिक उपचार
First aid

उछिन्ने ठाउँ
Overtaking zone

टेलिफोन
Telephone

बाटो समाप्त
End of road

पैदल यात्रीको बाटो
Pedestrian path

पेट्रोल पम्प
Petrol pump

बास बस्ने ठाउँ
Accommodation

अस्पताल
Hospital

जलपान
Hot Tea and beverage

पैदल यात्री र साईकलको बाटो
Pedestrian and cycle path

साइकलको बाटो
Bicycle path

बस बिसौनी
Bus stop

वनभोज स्थल
Picnic area

जेब्रा क्रस
Zebra crossing

अत्यन्त जरुरी भएमात्र राख्ने
Only when absolutely necessary

सडक छेउका रेखाहरु
Roadside markings

सडकबीचका रेखाहरु
Median markings

रोक्न निषेध
No stopping

पार्किङ निषेध
No parking

प्रवेश निषेध
No entry

दायाँ मोडन निषेध
No right turn

वायाँ मोडन निषेध
No left turn

यू-टर्न निषेध
No U-turn

अधिकतम गति सिमित
Maximum speed limit

सवारी चौडाई सिमित
Vehicle width limit

उछिन्न निषेध
No overtaking

हर्न निषेध
No horn

रोक, हेर र जाउँ
Stop, look and go

गति सिमा समाप्त
End of speed limit

सिधा मात्र जाऊ
Go straight only

अगाडि गएर बाँया मोड
Go ahead then turn left

कुनैतिरबाट जाऊ
Go in any direction

सानो गोल घुम्ती दाईनेबाट आउनेलाइ जान देउ
Small Roundabout – Give Way To Vehicles From The Right

सवारी भार सीमा
Vehicle Weight Limit

बाँया मोड
Left Turn

बाँया च्याप
Keep Left of your vehicle

एकतर्फी सवारी
One-Way Traffic

रोक र जान देऊ
Stop And Give Way

ट्रक निषेध
Truck Prohibited

सवारी लम्बाई सीमा
Vehicle Length Limit

सवारी उचाई सीमा
Vehicle Height Limit

एक्सल भार सीमा
Axle Weight Limit

वयल गाडा निषेध
Bullock Cart Prohibited

जाऊ (अस्थाई चिन्ह)
Temporary Go Sign

टि-जक्सन
T-Junction

खतरा
Danger

अगाडि दुईर्फी बाटो सिधा
Straight Two-Way Road Ahead

अगाडि दुईतर्फी बाटो
Two-Way Road Ahead

दायाँ मोड
Right Turn

दायाँ पुरा मोड
Sharp Right Turn

साँघुरो पुल
Narrow Bridge

बढि उकालो
Steep Uphill

खतरनाक दबेको बाटो
Dangerous Dip Road

दुई तिरबाट साँघुरिएको सडक
Road Narrowing From Both Sides

पहिरो झर्ने ठाउँ
Landslide Area

दाहिने तिरबाट साँघुरिएको सडक
Road Narrowing From The Right

दोहोरो मोड पहिलो बाँया
Double Bend, First To The Left

वाई जक्सन
Y-Junction

बायाँबाट सवारी आउन सक्छ
Vehicles May Come From The Left

दायाँबाट सवारी आउन सक्छ
Vehicles May Come From The Right

गोल घुम्ती
Roundabout

अगाडि उचाई सीमा
Height Limit Ahead

चौबाटो अगाडि मूल सडक
Main Road Ahead Of Intersection

चौबाटो अगाडि शाखा सडक
branch road ahead of intersection

बढि ओरालो
Steep Downhill

पाल्तु जनावर
Domestic Animals

कम उचाईमा विमानहरु
Low-Flying Aircraft

उठेको बाटो
Elevated Road

दायाँ शाखा सडक
Right Branch Road

एकपछि अर्को दोबाटोहरु
Multiple Successive Junctions

दोहोरो सडक समाप्त
End Of Dual Carriageway

ट्राफिक लाईट
Traffic Light

जंगली जनावर
Wild Animals

अगाडि बाटोमा पैदल यात्री
Pedestrians Ahead On The Road

नदीको किनारा
Riverbank

रेल अगाडि गेट नभएको
Railway Crossing Without A Gate Ahead

बाटोमा काम हुँदै
Roadwork In Progress

जाँच चौकी
Check Post

बालबालिकाहरु सडकमा हुन सक्ने
Children Might Be On The Road

बाँया तिर तिखो मोड
Sharp Left Turn

जंगल, वन्यजन्तु आरक्ष
Forests, wildlife reserves

टि-जक्सन (दायाँ र बाँया मोड)
T-Junction (Left And Right Turns)
चिन्हको अभ्यास गर्नुहोस्
"ट्राफिक चिन्ह मात्र" थिचेर हरेक चिन्हको अर्थ अभ्यास गर्नुहोस्।
तपाईंको लाइसेन्स
सिकेको
५०० मध्ये ० प्रश्न सही
उत्कृष्ट मक
–
यातायात व्यवस्था विभाग (dotm.gov.np) को २०८२/८३ को ५०० प्रश्नको आधिकारिक संग्रहबाट। प्रगति यही उपकरणमा मात्र रहन्छ।
धेरैले सोध्ने प्रश्न
लिखित परीक्षामा कति प्रश्न सोधिन्छन्?
२५ वटा, तपाईंको वर्गको ५०० प्रश्नको संग्रहबाट, प्रत्येक विषयबाट तोकिएको संख्यामा: सवारी सञ्चालन ६, ऐन नियम ५, प्राविधिक ३, वातावरण २, दुर्घटना ३ र ट्राफिक संकेत ६।
लिखित परीक्षामा कति अंक ल्याए पास हुन्छ?
१०० मा ६० अंक। प्रत्येक प्रश्नको ४ अंक हुने भएकाले २५ मध्ये १५ प्रश्न सही हुनुपर्छ। यो विभागको २०८२/८३ को संग्रहमा लेखिएको नियम हो; ८० अंक वा ५० मा ४० भन्ने पुराना जानकारी हुन्।
लिखित परीक्षाका अरू पृष्ठ
मक टेस्ट
२५ प्रश्न, ३० मिनेट, विभागको ढाँचामा
बाइक र स्कुटरका ५०० प्रश्न
क र ट वर्ग, उत्तरसहित
कारका ५०० प्रश्न
ख वर्ग, उत्तरसहित
लाइसेन्सको अनलाइन फारम कहाँ भर्ने, दस्तुर, उमेर र ट्रायलका नियम: driving license online form (अंग्रेजीमा)। लाइसेन्सपछि जागिर खोज्दै हुनुहुन्छ? ड्राइभरका जागिर र CV बनाउने पनि निःशुल्क छन्।
स्रोत: यातायात व्यवस्था विभाग, लिखित परीक्षाको प्रश्न संग्रह २०८२/८३ (क/ट वर्ग र ख वर्ग, नेपाली र अंग्रेजी)। अद्यावधिक ।